एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीको निर्देशन

  • आइबार​ १० साउन २०८३ ०२:०१ PM
गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निमार्णाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् ।