बजार विस्तारलाई आक्रमक बनाउँदै डिडिसी, साउनभित्र उपत्यकामा ३० ‘आउटलेट’ सञ्चालन गर्ने

  • आइबार​ १० साउन २०८३ ०१:५९ PM
काठमाडौँ / दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना उत्पादन सहजै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले यही साउन महिनाभित्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ३० ‘आउटलेट’ सञ्चालनमा ल्याउने तयारी गरेको