काठमाडौँ । काठमाडौँमा खानेपानीका लागि टाढाटाढाबाट ल्याइएको पानी वितरण प्रणालीमा मात्र भर पर्नु नहुने सुझाव दिँदै वातावरण तथा जलप्रणाली विज्ञहरुले ‘आकाशे पानी संकलन’ र ‘जमिनमा पानी पुनभरण प्रणाली’लाई सक्रिय बनाउनु पर्ने सुझाव दिनुभएको छ । काठमाडौँ महानगरपालिकाभित्र पानीको अभाव हुन नदिन तथा ब्लु ल्याण्डस्केपमा आधारित प्रणाली बचाउन महानगरपालिकाले कस्ता कार्यक्रम तर्जुमा गर्नुपर्छ