भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव

  • आइबार​ १० साउन २०८३ ०१:५८ PM
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालबाट विद्युत् खरिद गर्न इच्छुक भए पनि उत्पादन वृद्धि हुन नसक्दा ठूलो अवसर गुमिरहेको बताएका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपालले अन्तर्राष्ट्रिय बजारको मागअनुसार विद्युत् उत्पादन गर्न नसकेको बताए । नेपालले करिब ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत