११ करोड हिनामिना प्रकरण : सशस्त्रकी इन्स्पेक्टर र साथीविरुद्ध अख्तियारको अनुसन्धान

  • आइबार​ १० साउन २०८३ १२:२० PM
काठमाडौं : कीर्तिपुरस्थित सशस्त्र प्रहरी बलको विद्यालयमा ११ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आरोपमा पक्राउ परेकी सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामा (टासी) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको कसुरमा