पासपोर्ट प्रकरणपछि प्रधानमन्त्री सचिवालयबाट माधव खनाल हटाइए

  • आइबार​ १० साउन २०८३ १२:५६ PM
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा कार्यरत माधव खनाललाई जिम्मेवारीबाट हटाउने निर्णय गरेका छन्। पासपोर्ट प्रकरणमा देखिएको भूमिकासहित अन्य गतिविधिको समीक्षा पछि उनलाई सचिवालयबाट अलग गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय