सीमा सहजीकरणका लागि सशस्त्रको ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

  • आइबार​ १० साउन २०८३ १२:२९ PM
सीमा सहजीकरण तथा सीमा इलाकामा हुनसक्ने अवैध क्रियाकलाप नियन्त्रण र सूचना सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपालको ‘बोर्डर इन्टरयाक्सन टिम (सीमा संवाद समूह) परिचालन गरिएको छ ।