साम्राज्ञी आरएल शाहको नयाँ फिल्म ‘एक्का मिस्सी बादशाह’ घोषणा

  • आइबार​ १० साउन २०८३ ०१:०३ PM
काठमाडौँ । सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’ को निर्माण घोषणा गरिएको छ । शनिबार निर्देशक राईको जन्मदिनको अवसरमा निर्माण टिमले काठमाडौँमा कार्यक्रम आयोजना गर्दै सिनेमाको घोषणा गरेको हो । कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण पक्षले सिनेमाको निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । यूके बस्दै आएका सञ्जय लामो