माइतीघर डुबानको कारण: प्राविधिक त्रुटि र अतिक्रमण

  • आइबार​ १० साउन २०८३ ०६:०५ PM
काठमाडौँ, साउन १० गते । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य समस्या पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्...