सिङ्गो गाउँ पहिरोको जोखिममा: चार परिवार विस्थापित, ३५ घर उच्च जोखिममा

  • आइबार​ १० साउन २०८३ ०६:१५ PM
राधा लुइटेलफिदिम, साउन १० गते । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा शनिबार बिहान गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन्। यहाँका ३५ परिवार पहिरोको उच्च जोखिममा परेको ज...