बाँके जिल्लामा ८५ प्रतिशत धान रोपाइँ

  • आइबार​ १० साउन २०८३ ०६:२० PM
सिराज खाननेपालगन्ज, साउन १० गते । बाँके जिल्लामा हालसम्म ८५ प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्ष यो समयसम्म जिल्लामा धान रोपाइँ सम्पन्न भइसकेको थिय...