गिटी बालुवा उत्खनन् गर्न प्रतिवन्ध

  • आइबार​ १० साउन २०८३ ०६:४७ PM
चन्द्र पन्दाकताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गिटी, बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको छ । गाउँपालिकाले आगामी भदौ मसान्तसम...