कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी र सदस्यलाई थप जिम्मेवारी

  • आइबार​ १० साउन २०८३ १२:४४ PM
काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न उपसमितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा शनिबार बसेको प्रतिष्ठानको बैठकले उपसमितिहरूलाई सहजीकरण गर्न केन्द्रीय पदाधिकारी र सदस्यहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । बैठकमा पार्टी सभापति गगनकुमार