साउन १५ गतेसम्म डिम्याट खाता ‘रिन्यू’ नगरे रोक्का गरिने

  • आइबार​ १० साउन २०८३ ०१:०५ PM
काठमाडौं । आगामी साउन १५ गतेसम्म डिम्याट (हितग्राही) खाताको शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सिडिएस एण्ड क्लियिरिङ्ग लिमिटेडले सूचना जारी गर्दै साउन १५ गतेसम्म शुल्क नबुझाएमा साउन १६ गतेबाट खाता रोक्का राख्ने भएको हो । प्रत्येक आर्थिक वर्षको अन्तिम अर्थात् असार मसान्त भित्र डिम्याट खाता प्रयोग गरे बापत शुल्क बुझाउनुपर्ने व्यवस्था