माइतीघर डुबानको मुख्य कारण के हो ? यस्तो छ अध्ययन प्रतिवेदनको निष्कर्ष

  • आइबार​ १० साउन २०८३ १२:१२ PM
काठमाडौं। माइतीघर मण्डला क्षेत्रमा वर्षायाममा हुने डुबानको मुख्य कारण पूर्वाधार निर्माणका क्रममा भएका प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्षसहित प्राविधिक प्रतिवेदन पेश गरिएको छ। साउन ५ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा विकास साझेदार, सेवा प्रदायक निकाय तथा सम्बन्धित सरोकारवालासहितको अनुगमनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण… Continue reading माइतीघर डुबानको मुख्य कारण के हो ? यस्तो छ अध्ययन प्रतिवेदनको निष्कर्ष