बाल साहित्यका ७ कथा संग्रह एकसाथ सार्वजनिक

  • आइबार​ १० साउन २०८३ ११:२८ AM
काठमाण्डु – बाल साहित्य सम्बन्धी ७ वटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् । हामी दाजुभाइ, ब्रिटिश काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आईतबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमा लगायतले बाल कथा संग्रह सार्वजनिक गरेका हुन् । सो अवसरमा शान्ति सापकोटाको ‘मितिनी’, सन्जोग ठकुरीको ‘ममीघर’, हंसावती कुर्मीको