नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

  • आइबार​ १० साउन २०८३ ११:५८ AM
चितवन । चार वर्षअघि सम्झौता भएर सुस्त गतिमा काम भइरहेको नारायणी नदीमा तटबन्धन निर्माणले तीव्रता पाएको छ । समयमा काम हुन नसकेका आयोजनाको कामलाई पछिल्लो समय तीव्रता दिइएको हो । गत वर्षको कात्तिकसम्म भौतिक प्रगति कमजोर भएका दुई निर्माण आयोजनाको कामले अहिले पनि गति पाएको हो । सम्झौता भएर पनि समयमा सम्पन्न हुन नसकेका प्रमुख