सेप्टेम्बरमा आइफोन–१८ को सिरिज ल्याउँदै एप्पल, के–के छन् नयाँ फिचर ?

  • आइबार​ १० साउन २०८३ ११:५५ AM
काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले आगामी आइफोनको नयाँ सिरिज ‘आइफोन–१८’ सार्वजनिक गर्ने तयारी गरेको छ । आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र फोल्डेबल आइफोनको अल्ट्रा डिजाइन धेरै हदसम्म आइफोन १७ प्रो सिरिजसँग मिल्दोजुल्दो हुने भए पनि नयाँ मोडलमा केही महत्वपूर्ण सुधारहरू आउने चर्चा छ । आइफोन–१८ मा एप्पलले १३ वटा नयाँ फिचरहरु