चितवन । स्वास्थ्य संस्था बाहेकबाट सञ्चालित एम्बुलेन्सको नवीकरण रोकिएपछि देशभर करिब दुई हजार एम्बुलेन्स सञ्चालनविहीन बनेका छन्। स्वास्थ्य ऐन, २०७५ को व्यवस्थाका कारण ती एम्बुलेन्स नवीकरण हुन नसकेको एम्बुलेन्स चालकहरूको भनाइ छ। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेले स्वास्थ्य संस्था बाहेक गैरसरकारी संस्था र निजी क्षेत्रबाट सञ्चालित करिब दुई… Continue reading नवीकरण नहुँदा देशभर दुई हजार एम्बुलेन्स थन्किए