बेलायती प्रधानमन्त्रीले भने : आवश्यक परे ट्रम्पको खुलेर विरोध गर्न तयार छु

  • आइबार​ १० साउन २०८३ ११:०९ AM
लन्डन । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले राष्ट्रिय हितको रक्षा गर्न आवश्यक परे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग असहमति जनाउन वा सार्वजनिक रूपमा विरोध गर्न आफू तयार रहेको बताएका छन् । प्रधानमन्त्री बनेपछि बीबीसीसँग दिएको आफ्नो पहिलो विस्तृत अन्तर्वार्तामा बर्नहमले बेलायतको हितलाई सबैभन्दा माथि राख्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका हुन् । बर्नहमले ट्रम्पसँग प्रधानमन्त्री बनेपछि पहिलो पटक भएको भेटघाट सकारात्मक रहेको बताए । उनका अनुसार ट्रम्पसँगको प्रारम्भिक संवाद निकै सौहार्दपूर्ण थियो र उनले अमेरिकी राष्ट्रपतिलाई न्यानो स्वभावका व्यक्तिका रूपमा अनुभव गरेका थिए । ट्रम्पमाथि विश्वास गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा भने उनले ... The post बेलायती प्रधानमन्त्रीले भने : आवश्यक परे ट्रम्पको खुलेर विरोध गर्न तयार छु appeared first on Kalika Khabar.