कारभित्र मृत भेटिएकी रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको निष्कर्ष

  • आइबार​ १० साउन २०८३ १०:४३ AM
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ मा कारभित्र जलेको अवस्थामा मृत भेटिएकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट