जापानमा अत्याधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

  • आइबार​ १० साउन २०८३ १०:५८ AM
एजेन्सी। जापानका केही क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। मौसम एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार मध्य जापानका ६ वटा सहरमा