भारतको सहयोगमा कञ्चनपुरमा बन्दै विद्यालय भवन, गरियो शिलान्यास

  • आइबार​ १० साउन २०८३ ०५:०१ PM
कञ्चनपुर : भारत सरकारको सहयोगमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माविको भवन निर्माण हुने भएको छ । १.९ करोड लागतमा निर्माण हुने विद्यालय भवनको आइतबार एक कार्यक्रमबीच काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत विद्यालय भवन निर्माणको काम भीमदत्त नगरपालिकामार्फत हुनेछ । यो कञ्चनपुरमा सञ्चालन भइरहेको  ११ औं उच्च प्रभाव सामुदायिक व