चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

  • आइबार​ १० साउन २०८३ ०४:३१ PM
वीरगन्ज (पर्सा), साउन १० गते ।नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ । सङ्घले...