खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

  • आइबार​ १० साउन २०८३ १०:४४ AM
कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।