बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

  • आइबार​ १० साउन २०८३ १०:४७ AM
बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा विभिन्न प्रजातिका ती वन्यजन्तुको उद्धार गरेको हो ।