जलवायु परिवर्तनका चुनौती समेटिएको पुस्तक ‘नेपालको जलस्रोत’ विमोचित

  • आइबार​ १० साउन २०८३ १०:५६ AM
इञ्जिनीयर महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तकको आज लोकार्पण भएको छ ।