गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

  • आइबार​ १० साउन २०८३ १०:५९ AM
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलाली–कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बिआइटी) परिचालन गरिएको छ ।