नवप्रवर्तन र एआईमा लगानी बढाउन एनसीसी अध्यक्ष अग्रवालको जोड
आइबार १० साउन २०८३ १०:५५ AM
काठमाडौँ / नेपाल चेम्बर अफ कमर्स (एनसीसी)का अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा कृत्रिम बुद्धिमत्ता (एआई) लगायत अत्याधुनिक