निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म
आइबार १० साउन २०८३ १०:५६ AM
“एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको जस्तो छैन मेरो दुनियाँ जस्तो अरू छैन म राउटेनी अर्थात् वनफूल । तिम्रो दुनियाँका सभ्य र सुकिला मान्छेहरू जस्तै नाकमुख, हातगोडा, मन