काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामा तामाङलाई पाँचौंपटक म्याद थप गरेको छ । गत असार २० गतेदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका लेखा अधिकृत सशस्त्र प्रहरी निरीक्षक गुरुङ र