भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुरमा विद्यालय भवन बन्दै

  • आइबार​ १० साउन २०८३ ११:०० AM
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित महेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुने भएको छ । भारत सरकारको १.९ करोड नेपाली रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन बन्न लागेको हो । आइतबार काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरेका