महालक्ष्मी विकास बैंकलाई दोस्रो पटक ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड

  • आइबार​ १० साउन २०८३ १०:२२ AM
काठमाडौं । महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), भारतबाट ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड प्राप्त गरेको छ। नयाँ दिल्लीमा शुक्रबार सम्पन्न ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स २०२६’ मा बैंकलाई डिजिटल बैंकिङ विस्तार, नवीन वित्तीय उत्पादन विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा उत्कृष्ट योगदानका लागि ‘राइजिङ स्टार–ग्रोथ’बाट सम्मानित गरिएको बैंकले जनाएको… Continue reading महालक्ष्मी विकास बैंकलाई दोस्रो पटक ‘राइजिङ स्टार–ग्रोथ’ अवार्ड