वसन्तपुर डबलीमा डिडिसीको नयाँ आउटलेट सञ्चालनमा

  • आइबार​ १० साउन २०८३ १०:५१ AM
काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौंको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उक्त आउटलेटको उद्घाटन डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले गरेका हुन् । आन्तरिक तथा बाह्य पर्यटकको उच्च आवतजावत हुने वसन्तपुर क्षेत्रलाई लक्षित गर्दै स्थापना गरिएको यो आउटलेटबाट उपभोक्ताले डिडिसीका गुणस्तरीय दुग्ध तथा दुग्धजन्य उत्पादन सहज रूपमा प्राप्त… Continue reading वसन्तपुर डबलीमा डिडिसीको नयाँ आउटलेट सञ्चालनमा