गौरीफन्टा नाकामा सीमा सुरक्षा सुदृढ गर्न ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन

  • आइबार​ १० साउन २०८३ ११:०३ AM
सुदूरपश्चिम । नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलाली(कञ्चनपुरको गौरीफन्टा नाकामा ‘बोर्डर इन्टरयाक्सन टिम’ (बिआइटी) परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले आज कञ्चनपुरको पुनर्वास नगरपालिका(११ डोकेबजारस्थित गौरीफन्टा सीमानाकामा आयोजित कार्यक्रममा सीमा संवाद समूह (बोर्डर इन्टरयाक्सन टिम- परिचालन… Continue reading गौरीफन्टा नाकामा सीमा सुरक्षा सुदृढ गर्न ‘बोर्डर इन्टरयाक्सन टिम’ परिचालन