डा. गोविन्द केसी र सरकारबीच औपचारिक वार्ता सुरु

  • आइबार​ १० साउन २०८३ ०९:३२ AM
धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै धनगढीमा २४ औँ सत्याग्रह (आमरण अनशन) मा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच औपचारिक वार्ता सुरु भएको छ। आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दुई