आइफोन नदिँदा साथीमाथि कुटपिट, जन्मदिन मनाउन गएका १७ वर्षीय युवकको हत्या
आइबार १० साउन २०८३ ०९:५९ AM
कास्की । मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापालाई उनकै साथीहरूले कुटपिट गरी हत्या गरेको खुलेको छ । यही साउन १ गते सोही ठाउँका असिम वनको जन्मदिन मनाउन गएका थापाको बिहीबार स्थानीय