लुम्बिनी सरकारबाट कांग्रेसका पाँचै मन्त्रीको राजीनामा, समर्थन फिर्ता लिने तयारी

  • आइबार​ १० साउन २०८३ ०९:१६ AM
लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँचै जना मन्त्रीले संसदीय दलमा सामूहिक राजीनामा बुझाएका छन् ।