काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्दै अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाइका साथ लाग्न निर्देशन दिएका छन् । आईतबार जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म र बोर्डर आउट पोष्ट तथा सुरक्षा पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई