गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नविना लामा

  • आइबार​ १० साउन २०८३ १०:०३ AM
नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रुपान्तरणमा विद्यार्थी नेता एवम संगठनका पूर्वनेताहरुको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । पार्टी रुपान्तरणमा पूर्वअखिलको भूमिका विषयक कार्यक्रममा बोल्दै लामाले नेपाललाई विदेशी शक्तिहरूले गिद्धे नजरले हेर्ने गरेको दाबी गरिन् । उनले पूर्व र पश्चिमतर्फका शक्तिहरूले नेकपा एमालेले अघि सारेको कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिकालाई मन नपराएको बताउँदै