गाउँ–गाउँसम्म पुग्यो शेयर बजारको पहुँच, बाँकेमा टिएमएस प्रयोगकर्ता ४५ हजार पुगे

  • आइबार​ १० साउन २०८३ १०:०६ AM
नेपालगन्ज। बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) खाता खोलेका छन्। प्रविधिमा आधारित कारोबार प्रणालीको विस्तारसँगै नयाँ लगानीकर्ताको सहभागिता पनि उल्लेख्य रूपमा बढेको हो। इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड, नेपालगञ्जका प्रमुख उदय अधिकारीका अनुसार लगानीकर्ताले प्रविधिका कारण जहाँबाट पनि कारोबार गर्न सकिने भएकाले टिएमएस प्रयोगकर्ता बढेका… Continue reading गाउँ–गाउँसम्म पुग्यो शेयर बजारको पहुँच, बाँकेमा टिएमएस प्रयोगकर्ता ४५ हजार पुगे