आन्दोलनका कारण गगन थापाले स्थगित गरे भारत भ्रमण

  • आइबार​ १० साउन २०८३ ०८:४४ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा आफ्नो तय भएको भारत भ्रमण स्थगित गरेका छन्। भारतको महाराष्ट्रमा आयोजित नेपाली जनसम्पर्क समिति भारतको १०औँ महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि भारतमा