काठमाडौं। सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। कामीरिता शेर्पापछि विश्वमै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनले पहिचान बनाएका छन्। ‘पादावा शेर्पा’को नामले