काठमाडौं। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आइतबार बिहान