सामाजिक सञ्जालमार्फत् प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुई जना पक्राऊ

  • आइबार​ १० साउन २०८३ ०८:४६ AM
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा उनीहरु आज बिहान The post सामाजिक सञ्जालमार्फत् प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुई जना पक्राऊ appeared first on Technology Khabar.