ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स कोलकत्ता भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले “राईजिङ्ग स्टार– ग्रोथ” अन्तर्गतको विधामा सम्मान पाएको हो। गत वर्ष बैंक “सम्पती गुणस्तर” अन्तर्गतबाट समेत सम्मानित भएको थियो। जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित “चौथो इर्मजिङ्ग एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो। ब