इरानी जहाजमाथि आक्रमणको जवाफ दिने इरानको चेतावनी

  • आइबार​ १० साउन २०८३ ०२:१० PM
तेहरान, साउन १० गते । इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको आरोप युक्रेनमाथि लगाउँदै घटनाको जवाफ दिने चेतावनी दिएको छ । शनिबार भएको उक्त आक्रमणमा एक ज...