सेती अस्पतालमा डा.गोविन्द केसी पक्ष र सरकारबिच वार्ता
आइबार १० साउन २०८३ ०२:२१ PM
काठमाडौँ, साउन १० गते । अनशनरत डा.गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल सुरु गरेको छ । डा.केसीका सहयोगी डा.अमृत जैशीका अनुसार केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रा...