एमबीएस प्रश्नपत्र बाहिरिएको प्रकरणमा ‘सुलभ सर’ सहित दुई पक्राउ

  • आइबार​ १० साउन २०८३ ०८:२८ AM
काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न रहेको आशंकामा ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एमबीएस प्रथम सत्रको ‘अर्गनाइजेसनल