सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने भए खगराज भट्ट

  • आइबार​ १० साउन २०८३ ०८:४८ AM
धनगढी– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता खजराग भट्ट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । नेकपाले प्रदेश सभा संसदीय दलका नेता भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरेको हो । एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको तीन बुँदे समझदारीमा कर्णाली र सूदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने उल्लेख छ । सुदूरपश्चिम